संस्कृत-शब्दकोशः

श्रुतदेवी श्रुतनिगदिन्

श्रुतधर

श्रुतधर (विशेषण)


अर्थ−
सुनेको कुरा सबै सम्झन सक्ने ।


श्रुतधरः (पुंलिङ्ग)


अर्थ−
१. कान,
२. शाल्मलिद्वीपका ब्राह्मणहरूको उपाधि वा संज्ञा ।



Correction: