श्रुतबुद्धिः (स्त्रीलिङ्ग)
अर्थ− वेद वा धर्मशास्त्रमा कुनै वस्तुको स्वरूपको वर्णन सुन्दा जब त्यस विषयमा निश्चय हुन्छ, त्यस्तोलाई योगशास्त्रमा श्रुतबुद्धि भनिन्छ । (पातञ्जलयोगदर्शन)