श्रुतिदुष्टः (पुंलिङ्ग)
अर्थ− सुन्दा रूखो लाग्ने शब्द प्रयोग भएको काव्य रचनाको दोष । ‘भवेच्छ्रुतिकटुवर्णः श्रवणोद्वेजने पटुः’ (चन्द्रालोक) ।