श्रेष्ठः (पुंलिङ्ग)
अर्थ− १. ब्राह्मण,२. राजा,३. कुबेर,४. विष्णु,५. सेठ ।
श्रेष्ठ (विशेषण)
अर्थ− १. सबैभन्दा असल,२. मुख्य,३. पूज्य,४. भएभरमा बूढो,५. खुब प्रसन्न ।
श्रेष्ठम् (नपुंसकलिङ्ग)
अर्थ− गाईको दूध ।