संस्कृत-शब्दकोशः

श्रौतश्रव श्रौतहोम

श्रौतसूत्र

श्रौतसूत्रम् (नपुंसकलिङ्ग)


अर्थ−
वेद वा कल्पग्रन्थको त्यो अंश वा भाग जसमा मुख्य-मुख्य यज्ञहरू विहित छन्, जस्तै - ऋग्वेदको श्रौतसूत्र - साङ्ख्यायन र आश्वलायन । सामवेदको श्रौतसूत्र - मशक, कात्यायण, द्राह्यायन, लाट्यायन र खादिर । अथर्ववेदको श्रौतसूत्र- वैताना र कौशिक । युजुर्वेदमध्ये - शुक्लको कात्यायन वा पारस्कर । यजुर्वेदमध्ये - कृष्णको आपस्तम्ब, हिरण्यकेशी, बौधायन, गौतम, वासिष्ठ, भारद्वाज, वैशाखानस, वाधूल, मानव र वाराह ।



Correction: