श्लक्ष्ण (विशेषण)
अर्थ−
१. कमलो/ नरम,
२. चिल्लो,
३. सानो वा छोटो,
४. पातलो,
५. मसिनो,
६. खुब राम्रो,
७. इमानदार,
८. पालिस गरिएको ।
श्लक्ष्णम् (नपुंसकलिङ्ग)
अर्थ−
गानविद्याको दश स्वरमध्ये एक । यो द्रुत, विलम्बित दुवै दोष नभएको हुनुपर्छ । उच्च, नीच, प्लुत, समाहार, हेल, ताल, उपनयन आदि उत्पत्तिहरूले युक्त गीत ।