श्लाघनीयता
श्लाघित
श्लाघा
श्लाघा (स्त्रीलिङ्ग)
निष्पत्ति− श्लाघृ (कत्थने) - "अः" (३-३-१०३)
प्रयोग− "ज्ञानं मौनं क्षमा शक्तौ त्यागे श्लाघाविपर्ययः"
उल्लेख− रघु० १-२२
अर्थ−
१. सह्राउनु / तारीफ गर्नु ,
२. स्तुति,
३. खुसामद गर्नु,
४. इच्छा/ चाहना,
५. आज्ञापालन ।