श्लेष्मान्तकवनम् (नपुंसकलिङ्ग)
अर्थ− शिवले बाह्रसिङ्गाको रूप लिएर बसेको वन । यो ठाउँलाई पशुपतिको वन, मृगस्थली भनिन्छ जुन पशुपति र गुह्येश्वरीको बीचमा काठमाडौंमा छ । यहाँ लप्सीको जङ्गल छ ।