श्वा (पुंलिङ्ग)
अर्थ− कुकुर (‘श्वन्’ शब्दको प्रथमा विभक्तिको एक वचनमा ‘श्वा’, द्विवचनमा ‘श्वानौ’, बहुवचनमा ‘श्वानः’ यसरी रूप चल्छ) ।