श्वाननिद्रा
श्वाभाति
श्वापद
श्वापदः (पुंलिङ्ग)
निष्पत्ति− दीर्घः (वा० ६-३-१३०)
व्युत्पत्ति− शुन इव पदं यस्य
प्रयोग− "श्वापदा द्विखुरो हस्ती वानरः पक्षिपञ्चमः । औदकाः पशवः षष्ठाः सप्तमास्तु सरीसृपाः ॥"
उल्लेख− विष्णुपु०
अर्थ−
१. चितुवा,
२. बाघ, भालुजस्ता हिंस्रक पशु जसको गोडा कुकुरसँग मिल्न खोज्छ ।
श्वापद (विशेषण)
अर्थ−
१. कुकुरको जस्तो खुट्टा हुने,
२. मार्ने वा खाने किसिमको ।