श्वेतकाकः (पुंलिङ्ग)
अर्थ−
१. सेतो कौवा,
२. असम्भव कुरालाई बताउँदा प्रयोग गरिने शब्द,
३. श्वा (कुकुर) एत (मृग) काकः (कौवा) भन्दा ‘श्वेतकाक’ शब्द हुन्छ, जसको मतलब कुकरझैँ सधैँ जाग्ने वा कम सुत्ने, मृगझैँ सधैँ डराउने र कौवाझैँ इसारा सम्झन चौकन्ना रहने भन्ने हुन्छ ।