संस्कृत-शब्दकोशः

श्वेतहस्ती श्वेताक्ष

श्वेता

श्वेता (स्त्रीलिङ्ग)


अर्थ−
१. अग्निको सात जिब्रामध्येको एक,
२. कौडी,
३. अपराजिता फूल,
४. सेतो फूल्ने कण्टकारी,
५. पाषाणभेद,
६. वंशलोचन,
७. सेतो दुबो,
८. खमारी (रूख),
९. फिटकिरी,
१०. स्फटिक,
११. सेतो पुनर्नवा,
१२. भोजपत्रको रूख,
१३. शङ्खनामको हात्तीकी आमा,
१४. अतीस,
१५. सेतो वनभन्टा,
१६. मिस्री,
१७, चिनी,
१८. सेतो बोझो,
१९. स्कन्दकी एक मातृका,
२०. कश्यपकी एक छोरी ।



Correction: