संस्कृत-शब्दकोशः

षटकर्मन् षट्कर्ण

षट्क

षट्कम् (नपुंसकलिङ्ग)


निष्पत्ति− स्वार्थे "कन्" (५-१-५७)
व्युत्पत्ति− षडेव

अर्थ−
१. ‘छ’ को सङ्ख्या,
२. छ वटा वस्तुको थुप्रो ।


षट्क (विशेषण)


अर्थ−
छ गुना ।



Correction: