षट्चक्रम् (नपुंसकलिङ्ग)
अर्थ− १. षड्यन्त्र,२. कुण्डलिनी योगअनुसार छ वटा कल्पना गरिने मेरुदण्ड भित्रका चक्रहरू - मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा ।