संस्कृत-शब्दकोशः

षट्ताल षट्तीर्थानि

षट्तिला

षट्तिला (स्त्रीलिङ्ग)


अर्थ−
माघकृष्ण एकादशी तिथि ।


षट्तिलाः (पुंलिङ्गबहुवचन)


अर्थ−
तिलस्नान, तिलोद्वर्तन, तिलहोम, तिलोदकदान, तिलभोजन र तिलदान गरी तिलसँग सम्बद्ध ६ कर्म ।



Correction: