षट्तिला (स्त्रीलिङ्ग)
अर्थ− माघकृष्ण एकादशी तिथि ।
षट्तिलाः (पुंलिङ्गबहुवचन)
अर्थ− तिलस्नान, तिलोद्वर्तन, तिलहोम, तिलोदकदान, तिलभोजन र तिलदान गरी तिलसँग सम्बद्ध ६ कर्म ।