संस्कृत-शब्दकोशः

षट्त्रिंशत् षट्पञ्चाश

षट्त्रिंशन्मत

षट्त्रिंशन्मतम् (नपुंसकलिङ्ग)


अर्थ−
छत्तीसजना स्मृतिकारको मत । ती छत्तीसजना स्मृतिकार निम्नानुसार छन्- मनु, विष्णु, यम, दक्ष, अङ्गिरा, अत्रि, बृहस्पति, आपस्तम्ब, उशना (शुक्र), कात्यायन, पराशर, वशिष्ठ, व्यास, संवर्त, हारीत, गौतम, प्रचेता, शङ्खलिखित, याज्ञवल्क्य, काश्यप, शतातप, लोमश, जमदग्नि, प्रजापति, विश्वामित्र, पैठीनसि, बौधायन, पितामह, छागलेय, जाबाल, मरीचि, च्यवन, भृगु, ऋष्यशृङ्ग र नारद । (शङ्खलिखितस्मृति)



Correction: