संस्कृत-शब्दकोशः

षडङ्क षडङ्गजित्

षडङ्ग

षडङ्ग (विशेषण)


अर्थ−
छवटा अङ्ग भएको ।


षडङ्गम् (नपुंसकलिङ्ग)


अर्थ−
१. शरीरको छ अङ्ग - दुई हात, दुई पाउ, शिर र धड,
२. वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष,
३. न्यासगर्दाका छ अङ्ग - हृदय, शिर, शिखा, दुई बाहु र आँखा,
४. गाईबाट प्राप्त हुने छ वस्तु - गहुँत, गोबर, दूध, घिउ, दही, गोरोचन । ‘१. जङ्ग्रे बाहू शिरो मध्यं षडङ्गमिदमुच्यते ।’ ‘२. शिक्षाकल्पो व्याकरणं निरुक्तं छन्दसां चयः । ज्योतिषम्... ।’ ‘३. वक्षः शिरः शिखा बाहू नेत्रम्’ । (मुक्तक) ।



Correction: