संस्कृत-शब्दकोशः

षड्गव षड्ग्रन्थ

षड्गुण

षड्गुण (विशेषण)


अर्थ−
छ गुण (ऐश्वर्य, ज्ञान, यश, श्री, वैराग्यधर्म)हरू भएको ।


षड्गुणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. छ गुणको समूह,
२. राजनीतिका छ वटा अङ्गहरू । जस्तै -सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव, संश्रय । ‘सन्धिर्ना विग्रहो यानमासनं द्वैधमाश्रयः । षङ्गुणाः... ।’ (अमरकोश) ।



Correction: