षण्डामर्कः (पुंलिङ्ग)
अर्थ− शुक्राचार्यका छोरा । उनका षण्ड र मर्क दुई छोरा थिए । अतः उनीहरूलाई बुझाउँदा ‘षण्डामर्कौ’ यस्तो प्रयोग हुन्छ ।