षण्मुखमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− कान्छी औंला नजोडेर बाँकी बूढी, चोरी, माझी र साहिँली औंलाहरू दुवै हातको आपसमा जोड्दा बन्ने हस्तक्रियाको मुद्रा ।