प्रबोधः (पुंलिङ्ग)
अर्थ− १. बिउँझनु,२. होस पाउनु,३. फूल आदि फुल्नु,४. यथार्थ ज्ञान,५. सतर्कपन,६. धैर्य,७. चेतावनी,८. कुनै सुगन्धित वस्तुमा फेरि पनि सुगन्ध पैदा गर्ने क्रिया,९. महाबुद्धको एक अवस्था ।