प्रबोधक
प्रबोधनी
प्रबोधन
प्रबोधनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− भावे "ल्युट्" (३-३-११५)
अर्थ−
१. ब्युँझाउनु,
२. ज्ञान दिनु,
३. ढाढस दिनु,
४. ज्ञान,
५. सल्लाह,
६. कुनै सुगन्धित वस्तुमा फेरि पनि सुगन्ध पैदा गर्ने क्रिया ।
प्रबोधन (विशेषण)
अर्थ−
ब्युझाउने ।