संस्कृत-शब्दकोशः

प्रभावक प्रभावती

प्रभावज

प्रभावज (विशेषण)


अर्थ−
प्रभावबाट उत्पन्न ।


प्रभावजः (पुंलिङ्ग)


अर्थ−
१. सराप वा ग्रहादिको प्रभावबाट फेरि उत्पन्न हुने रोगविशेष,
२. कोष र दण्डबाट प्रकट हुने राजशक्ति ।



Correction: