प्रभासः (पुंलिङ्ग)
अर्थ−
१. चमक / कान्ति,
२. एक वसुको नाम,
३. कार्तिकेयका एक गणको नाम ।
प्रभासः (पुंलिङ्ग)
अर्थ−
भारतको काठियावाड जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थ ।
प्रभासम् (नपुंसकलिङ्ग)
अर्थ−
भारतको काठियावाड जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थ ।