प्रभुत्वाक्षेपः (पुंलिङ्ग)
अर्थ− एक अर्थालङ्कार, जसमा कुनै नायिकाले आफ्नो बडप्पनको अभिमानले नायकलाई बाहिर जानबाट रोक्छे ।