प्रमथ्या
प्रमदक
प्रमद
प्रमदः (पुंलिङ्ग)
निष्पत्ति− प्र + मदी (हर्षे) - "अप्" (३-३-६८)
प्रयोग− १) "तच्छ्रुत्वा मम राज्ञश्च विषादप्रमदौ द्वयोः । अभूतां मेघमालोक्य हंसचतकयोरिव ॥" २) "बिभ्रन्ति यत्र प्रमदाय पुंसाम्"
उल्लेख− कथास०, माघ० ३-५४
अर्थ−
१. हर्ष/ आनन्द,
२. धतूराको बोट,
३. वसिष्ठको एक छोरा,
४, दान दिने एक ढङ्ग ।
प्रमद (विशेषण)
अर्थ−
१. नशामा मस्त,
२. रिसाएको,
३. सावधान नभएको,
४. अशिष्ट ।