प्रमाथिनी
प्रमाथी
प्रमाथिन्
प्रमाथिन् (विशेषण)
निष्पत्ति− प्र + मथे (विलोडने) - "घिनुण्" (३-२-१४५)
प्रयोग− १) "चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम्" २) "इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः"
उल्लेख− गीता० ६-३४, गीता० २-६०
अर्थ−
१. माड्ने,
२. दुःख दिने,
३. मास्ने,
४. मार्ने ।