प्रमाथी (पुंलिङ्ग)
अर्थ− १. श्रीरामका सेनाको एक वानर,२. धृतराष्ट्रको एक छोरो,३. खर राक्षसको एक साथी,४. प्रभव आदि साठी संवत्सरमध्ये एक । (प्रमाथिन्) ।