प्रमाथी
प्रमादिक
प्रमाद
प्रमादः (पुंलिङ्ग)
निष्पत्ति− प्र + मदी (हर्षग्लेपनयोः) - भावे "घञ्" (३-३-१८)
प्रयोग− "लोभप्रमादविश्वासैः पुरुषो नश्यते त्रिभिः"
अर्थ−
१. बेहोसी,
२. भूल/ गल्ती,
३. भ्रम,
४. योगसाधनामा लागेकालाई साधनको अवहेलना गराउने नौथरी अविद्यामध्ये एक ।