प्रमिताक्षरा (स्त्रीलिङ्ग)
अर्थ− एक छन्द जसका प्रत्येक चरणमा बाह्र अक्षर हुन्छन्, जसमा क्रमैले सगण, सगण, जगण र एक गुरुवर्ण रहेका हुन्छन् । ‘प्रमिताक्षरा ससजगैरुदिता ।’