संस्कृत-शब्दकोशः

प्रमार्जन प्रमिताक्षरा

प्रमित

प्रमित (विशेषण)


निष्पत्ति− प्र + माङ् (माने ) - "क्तः" (३-४-७२)
प्रयोग− "परितः प्रमिताक्षरापि सर्वं विषयं व्याप्तवती गता प्रतिष्ठाम्"
उल्लेख− माघ० १६-८०

अर्थ−
१. नापिएको,
२. निधो गरिएको,
३. थोरै,
४. यथार्थ ज्ञान भएको,
५. जानिएको,
६. प्रमाणित ।



Correction: