प्रमोचनी
प्रमोदक
प्रमोद
प्रमोदः (पुंलिङ्ग)
निष्पत्ति− प्र + मुद (हर्षे) - "घञ्" (३-३-१८)
प्रयोग− "पुण्येन नालोकत लोकपालः प्रमोदबाष्पावृतनेत्रमालः"
उल्लेख− नैष० ३-२८
अर्थ−
१. हर्ष/खुसी,
२. सुख ३. एक सिद्धविशेषको नाम,
४. स्वामी कार्तिकेयको एक अनुचर,
५. बृहस्पतिको पहिलो युगको चौथो वर्षको नाम ।