प्रयत्नः (पुंलिङ्ग)
अर्थ− १. विशेष कोशिश,२, व्याकरणअनुसार अक्षरहरूको उच्चारणमा हुने क्रिया,३. न्यायसूत्रको मतअनुसार आत्माका छ गुण या साधनहरूमध्ये एक ।