प्रयासिन्
प्रयुक्ति
प्रयुक्त
प्रयुक्त (विशेषण)
निष्पत्ति− प्र + युजिर् (योगे) - "क्तः" (३-२-१०२)
प्रयोग− "अयमपि च गिरं नस्त्वत्प्रबोधप्रयुक्तामनुवदति शुकस्ते मुञ्जवाक्पञ्जरस्थः"
उल्लेख− रघु० ५-७५
अर्थ−
१. राम्रोसँग जोडिएको,
२. ठीकसँग मिलाइएको,
३. व्यवहारमा ल्याइएको,
४. प्रयोग गरिएको,
५. उक्साइएको ।