प्ररोचनम् (नपुंसकलिङ्ग)
अर्थ− १. रुचि देखाउनु,२. मोहित पार्नु,३. उत्तेजित गर्नु,४. उदाहरण,५. त्यस्तो प्रदर्शन, जसलाई हेर्दा मानिसमा रुचि वा उत्सुकता पैदा हुन जान्छ,६. कुनै नाटकमा अगाडि हुने दृश्यको रुचि लाग्दो वर्णन ।