प्ररोहः (पुंलिङ्ग)
अर्थ− १. आँकुरो/टुसो,२. माथि चढ्नु वा निस्कनु,३. उत्पत्ति,४. बोट बुटेन आदिको कलम,५. टुनीको रूख,६. मुजुरा/ मुना/पलौटो,७. बरको दाह्रीझैँ रूख लहरोबाट पलाउने आँकुरो,८. पलाउनु ।