संस्कृत-शब्दकोशः

प्रवर्त प्रवर्तन

प्रवर्तक

प्रवर्तक (विशेषण)


निष्पत्ति− प्र + वृतु (वर्तने) + णिच् - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− प्रवर्तयति इति

अर्थ−
१. कुनै काम चलाउने,
२. आरम्भ गर्ने,
३. कसैलाई कुनै काममा लगाउने, विशेषगरी अनुचित वा कानुन खिलाफ काममा लगाउने,
४. कुनै नयाँ काम वा कुराको उठान गर्ने,
५. हारजीतको निधो गर्ने/ पञ्च,
६. नाटकमा प्रस्तावनाको एक भेद जसमा सूत्रधारले वर्तमान समयको वर्णन गर्दा पात्र त्यस वर्णनको चर्चा गर्दै रङ्गमञ्चमा उपस्थित हुन्छ ।


प्रवर्तकः (पुंलिङ्ग)


अर्थ−
१. आविष्कार गर्ने मानिस,
२. हार जीतको फैसला गर्ने पञ्च ।



Correction: