संस्कृत-शब्दकोशः

प्रवर्तना प्रवर्तिन्

प्रवर्तित

प्रवर्तित (विशेषण)


निष्पत्ति− प्र + वृतु (वर्तने) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. उठान गरिएको,
२. प्रतिष्ठा गरिएको,
३. प्रेरणा गरिएको,
४. आविष्कार गरिएको ।



Correction: