संस्कृत-शब्दकोशः

प्रवसन प्रवहण

प्रवह

प्रवहः (पुंलिङ्ग)


निष्पत्ति− प्र + वह (प्रापणे) - "घः" निपा० (३-३-११९)

अर्थ−
१. पानीको खुब बगाइ,
२. सात वायुमध्ये पहिलो वायु, जो धुवाँ र गर्मीबाट उत्पन्न बादल समूह र असिनालाई यताबाट उता पुऱ्याउँदै वहन्छ,
३. वायुका सात मार्गमध्ये एक,
४. अग्निका सात जिभ्रामध्ये एक,
५. नालीद्वारा पानी जाने कुण्ड,
६. घर सहर आदिबाट बाहिर निस्कनु ।



Correction: