प्रवहणम् (नपुंसकलिङ्ग)
अर्थ− १. लैजानु,२. कन्यालाई विवाह गरिदिनु,३. स्त्री चढ्ने पर्दा भएको गाडी वा पाल्की,४. डुङ्गा ५. जहाज,६. सवारी ।