संस्कृत-शब्दकोशः

प्रवाणी प्रवाद

प्रवात

प्रवातः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टो वातः
प्रयोग− "देव, प्रवातशयने देवी निषण्णा रक्तचन्दनधारिणा चरणेन भगवत्या कथाभिर्विनोद्यमाना तिष्ठति"
उल्लेख− माल ४

अर्थ−
१. हावाले हल्लिएको,
२. आँधीमा परेको ।


प्रवातम् (नपुंसकलिङ्ग)


अर्थ−
१. हावाको झोक्का वा सुरिलो हावा,
२. आँधी,
३. खुब हावा लाग्ने ठाउँ,
४. ढाल/ ओरालो ।



Correction: