प्रवादः (पुंलिङ्ग)
अर्थ− १. कुराकानी,२. अफबाह/ किंवदन्ती,३. झुटो बदनामी,४. शब्दको उच्चारण,५. काल्पनिक रचना,६. ऐन सम्बन्धी भाषा,७. कसैलाई दिइने सूचना ।