प्रवातः (पुंलिङ्ग)
अर्थ− १. हावाले हल्लिएको,२. आँधीमा परेको ।
प्रवातम् (नपुंसकलिङ्ग)
अर्थ− १. हावाको झोक्का वा सुरिलो हावा,२. आँधी,३. खुब हावा लाग्ने ठाउँ,४. ढाल/ ओरालो ।