संस्कृत-शब्दकोशः

प्रवास्य प्रवाहक

प्रवाह

प्रवाहः (पुंलिङ्ग)


निष्पत्ति− प्र + वह (प्रापणे) - "घञ्" (३-३-१८)
प्रयोग− "पूर्वं तदुत्पीडितवारिराशिः सरित्प्रवाहस्तटमुत्ससर्ज"
उल्लेख− रघु० ५-४६

अर्थ−
१. पानी बग्दाको धारा,
२. पानीको बगाइ,
३. काम चल्नु,
४. सिलसिला,
५. घटनाचक्र,
६. पानीको पोखरी झील आदि जलाशय,
७. असल घोडा ।



Correction: