प्रवीरः (पुंलिङ्ग)
अर्थ− १. बहादुर मानिस,२. मुख्य मानिस,३. भौत्यमनुका एक छोराको नाम,४, ज्वालाको गर्भबाट उत्पन्न नीलध्वजका छोराको नाम ।
प्रवीर (विशेषण)
अर्थ− १. प्रधान/मुख्य,२. बहादुर ।