संस्कृत-शब्दकोशः

प्रवीणता प्रवीरबाहु

प्रवीर

प्रवीरः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टो वीरः

अर्थ−
१. बहादुर मानिस,
२. मुख्य मानिस,
३. भौत्यमनुका एक छोराको नाम,
४, ज्वालाको गर्भबाट उत्पन्न नीलध्वजका छोराको नाम ।


प्रवीर (विशेषण)


अर्थ−
१. प्रधान/मुख्य,
२. बहादुर ।



Correction: