प्रवृत्तकः (पुंलिङ्ग)
अर्थ− १. कसैलाई कुनै काममा लगाउने वा विशेष गरी अनुचित काममा लगाउने र उसको सहायता गर्ने,२. एक मात्रिक छन्दोविशेष ।
प्रवृत्तकम् (नपुंसकलिङ्ग)
अर्थ− रङ्गभूमिको ढोका ।