प्रवेष्टः (पुंलिङ्ग)
अर्थ− १. पाखुरादेखि औँलासम्मको शरीरको भाग/ बाँह/ बाहु,२. हात्तीको झूल,३. हात्तीको गिजो,४. हात्तीको पीठ, जसमा मानिस बसिन्छ ।