निष्पत्ति− प्रच्छ (ज्ञीप्सायाम्) - "नङ्" (३-३-९०) । "शः" (६-४-१९) प्रयोग− "स्वाधीनकुशलाः सिद्धिमन्तः । स भवन्तमनामयप्रश्नपूर्वकमिदमाह" उल्लेख− शाकु० ५
अर्थ− १. त्यस्तो कुरा, जुन केही जाँच गर्न वा उत्तर जान सोधिन्छ / सबाल, २. सोधिने कुरा, ३. दश उपनिषद्मध्येको एक उपनिषद्, ४. विचार गर्न लायक विषय, ५. कुनै ग्रन्थको कुनै सानो अध्याय, ६. भविष्यको कुरा जान्ने सोधाइ ।